रसियामा ओमिक्रोनको नयाँ भ्यारियन्ट फेला, चीन र भारतमा संक्रमित बढे

रसियामा ओमिक्रोनको नयाँ सब-भ्यारियन्ट फेला परेको छ, जुन अन्य भेरियन्टभन्दा छिटो फैलिन्छ। BA.4 अहिलेसम्म फेला परेको ओमिक्रोनको सब-भ्यारियन्ट भन्दा खतरनाक भएको रुसको स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीले जनाएका छन्। रोस्पोट्रेबनाडजोरस्थित सेन्ट्रल रिसर्च इन्स्टिच्युट फर इपिडिमियोलोजीका जीनोम अनुसन्धान प्रमुख कामिल खाफेइजोभका अनुसार दुईवटा राष्ट्रिय प्रयोगशालाहरूले Ba.4 सबलाइनको भाइरल जीनोम पत्ता लगाएका छन्। यसअघि मे महिनामा विश्व…

Logo