त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि ४ जनाकाे आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक बन्न ४ जना चिकित्सकले आवेदन परेको छ । रिक्त रहेको निर्देशकको पदका लागि प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्य, नरमाया थापा, घनश्याम गुरुङ र सहप्राध्यापक डा. गोपाल सेडाईंले आवेदन दिएको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले जनाएको छ । कार्यालयले प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त…

Logo