नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलनप्रति ट्रेड युनियन कांग्रेसको समर्थन

काठमाडौँ । संस्था लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमिटेड सञ्चालक रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी एवं स्वास्थ्यकर्मीहरूको माग र आन्दोलनप्रति नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले समर्थन जनाएको छ । बुधबार ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्तिमार्फ आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । ‘नेपालगञ्ज मेडिकल कलेजमा क्रियाशील रहेका कर्मचारी संघ, कर्मचारी संगठन र…

Logo