जाडोमा स्किन केयरः तातो पानीले नुहाउँदा र हिटरमा बस्दा समस्या, सुगन्धित साबुनले नुहाउन मिल्छ ?

काठमाडौँ । डा. अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश वर्षदेखि सरकारी मेडिकल अफिसरको रूपमा सक्रिय डा. श्रेष्ठ शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत छिन् । छाला रोग विशेषज्ञका रुपमा कान्ति बाल अस्पताल, कोशी अस्पताल विराटनगरमा समेत सेवा गरिसकेकी उनीसँग छाला सम्बन्धी समस्या र समाधान साथै जाडो याममा छाला सम्बन्धी समस्यालगायतका विषयमा…

Logo