पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा लोकराज भुसालको बलियो उम्मेदवारी, यी हुन् एजेण्डा

काठमाडौं । लोकराज भुसाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ मा होमिँदैछन् । उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनी नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला)का संस्थापक एवं पूर्व अध्यक्षसमेत हुन् । भुसाल नेभ्लामा २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । हाल उनी नेभ्लाका सल्लाहकार…

Logo