काठमाडौं । नेपाल नेत्रज्योति सङ्घको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० जनाले आँखाको जाँच तथा तीन सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । सहिद दिवसको अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमिति र जनकल्याण सामाजिक केन्द्रद्वारा आज आयोजित सो कार्यक्रमको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्दै स्वास्थ्य क्षेत्रमा सामाजिक काम गर्ने…