काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शल्यक्रियाविनै क्यान्सरको उपचार हुने भएको छ । रेडिएसन थेरापीसहितको प्रविधि ल्याइएसँगै अब नोबेल मेडिकल कलेजमा शल्यक्रियाविनै क्यान्सरको उपचार सम्भव हुने भएको हो । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजले भित्र्याएको हो । यो अत्याधुनिक प्रविधि एसियाको नौ ठाउँमा मात्रै उपलब्ध छ । नेपालमा भने नेपाली…