जुम्लाका बालबालिकालाई २५ चैतदेखि टाइफाइडविरुद्धको खोप लगाइने

जुम्लामा २५ चैतदेखि आगामी १८ वैशाखसम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान संचालन गरिने भएको छ । सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप लगाउन सक्नेछन् । जुम्लामा ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ  । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार खोपका लागिगाउँ तथा विद्यालयमा १ सय…

Logo