नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विराटनगरका बासिन्दालाई उपचारमा विशेष छुट उपलब्ध गराउने

काठमाडौँ । विराटनगर महानगरपालिका वडा नं ४ का बासिन्दाहरूलाई नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले उपचारका लागि नोबेल आउँदा विशेष छुट उपलब्ध गराउने भएको छ । गत मंसिर २३ गते विराटनगर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जितन थापा तथा नोबेलका अस्पताल निर्देशक प्राडा राजेश नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भई सो कार्यको शुभारम्भ भएको हो…

Logo