बसाइँसराइ र वैदेशिक रोजगारीमा जानेहरू अत्याधिक एचआइभी संक्रमित

काठमाडौँ । नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहे पनि सङ्क्रमितमाथि अझै समाजमा लाञ्छना र भेदभाव कायम रहेको पाइन्छ । सन् २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने सरकारी रणनीति रहे पनि त्यो संभव नभएको सरोकारवालाहरुको भनाइ छ । यसै सिलसिलामा…

Logo