हेटौँडा अस्पताललाई मास्न खोजिएको भन्दै विरोध

हेटौँडा । ६५ वर्षको इतिहास बोकेको मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरुले अभियान सुरु गरेका छन् । हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानभन्दा धेरै पुरानो हेटौँडा अस्पताललाई नै घुमाउरो बाटोबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेर सबै चल–अचल सम्पति हत्याउन खोजेको आरोप सरोकारवालाहरूले लगाएका छन् । हेटौँडामा पत्रकार सम्मलेन गरेर…

Logo