छ वर्षमा पनि बनेन पर्वतको भँगरा स्वास्थ्यचौकी भवन

पर्वत । घर नजिकै स्वास्थ्यचौकीको भवन निर्माण हुने भएपछि स्थानीय ९१ वर्षीय पदमबहादुर परियार निकै हर्षित थिए । उमेरसँगै रोगले थलिएर विस्तारामा परेका उनलाई स्वास्थ्यचौकी भवन निर्माण हुने कुराले रोग निको भएको महसुस हुन्थ्यो । हिँडेर टाढाको अस्पतालसम्म पुग्न सक्ने अवस्था नभएका उनको घरमा श्रीमती, बुहारी र साना नातिनातिना छन् । रोगले च्यापेको बेला नजिकैको…

Logo