‘शौचालय, शान्तिका लागि ठाउँ’ भन्ने मूल नाराका साथ आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौँ । आज विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष पनि नेपाल सहित विश्वभर ‘शौचालय, शान्तिका लागि ठाउँ’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । विश्वका सबै नागरिकहरूलाई सुरक्षित शौचालयको पहुँचमा पुगाउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव…

Logo