प्रभावकारी भएन द्वन्द्वका घाइते तथा अपाङ्गताको उपचार सम्झौता

दश वर्षे माओवादी सशस्त्र द्वन्दमा धेरैले ज्यान गुमाए । द्वन्द्वले कयौंको परिवार उजाड बन्यो, कतिको परिवारको मुली गुमाए । कोही बुढेसकालको सहाराविहीन भए भने कति जीवनसाथी सदाका लागि बिर्सन बाध्य भए । द्वन्दमा ज्यानै नगुमाए पनि कयौं अझै द्वन्द्वको घाउ लिएर हिडिरहेका छन् । उनीहरूलाई त्यो द्वन्द्वको घाउले जीवनभर पछ्याइ रहेको छ । द्वन्द्वका नाममा…

Logo