कोरोना अपडेट: ८७७ जना कोरोना संक्रमण मुक्त हुँदा ५५७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनको पीसीआर परीक्षण गर्दा ५२२ जना र १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा…

Logo