सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भएको बोर्ड अध्यक्ष बसौलाको दाबी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि र सेवा प्रदाय स्वास्थ्य संस्थाहरुको व्यवस्थापनसम्मका उत्कृष्ट कामहरु गरेको दाबी गरेका छन् । २०७७ सालमा कार्यकारी निर्देशक बनेका बसौलाको कार्यकाल…

Logo