स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाले जनाइन् असहमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिप्रति असहमति जनाएकी छन्। सिटीइभिटी र चिकित्सा शिक्षा आयोगबीच पीसीएल नर्सिङ सम्बन्धन, नियमन, मापदण्ड लगायतका विवाद अध्ययन गरी सुझाव दिनका लागि उपसमिति गठन गरिएको थियो । चिकित्सा शिक्षा ऐन मर्म विपरीत र नर्सिङका गुणस्तरको मापदण्डमा खलल…

Logo