पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४२५ जनाको पिसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको हो । संकलित नमूनामध्ये ६७२ को पिसीआर र ७५३ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो । यस अवधिमा २३ जना संक्रमणमृक्त भएका छन् भने कसैको पनि…