नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुग्यो, आज १२०२ जना थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुगेको छ । आज १२०२ जना थपिएका छन् । शुक्रबार १,४५४ जना थपिएका थिए । विहिबार १,२४६ जना थपिएका थिए । यस्तै बुधबार १,०८१ जना थपिएका थिए ।कोरोनाबाट देशभर निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । आज निको हुनेको संख्या ८५२ छ । शुक्रबार ९७२ जना निको…

Logo