थप एक जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको एक हजार ९९ नमूना परीक्षणमा एक जनाका कोरोना पोजेटिभ देखिएको हो । यस अवधिका ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ हजार सात सय २२ जनाले कोरोनाको बुस्टर डोज खाेप लगाएको उल्लेख छ । हाल नेपालमा…

Logo