वीपी प्रतिष्ठानमा मोरङका दुई र महोत्तरीमा एक सङ्क्रमितको मृत्यु

धरान ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घरोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको…

Logo