शरीरलाई स्वस्थ राख्न बाहिरी सरसफाईजस्तै शरीरलाई भित्रबाट सफा राख्नु आवश्यक मानिन्छ । यसलाई डिटक्सिफिकेशन भनिन्छ । यस प्रक्रियामा शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ र फोहोरलाई बाहिर निकाल्ने प्रयास गरिन्छ, जसले गर्दा शरीरका सबै अंगहरू स्वस्थ र विषमुक्त रहन्छन्। आयुर्वेदिक र चिनियाँ चिकित्सा प्रणालीमा डिटक्सिफिकेशनलाई विशेष जोड दिइएको छ। हामीले जे खान्छौं, त्यो केही समयपछि शरीरबाट…