तौल घटाउनु सजिलो काम होइन । तर यदि मानिसमा दृढ इच्छा शक्ति छ भने त्यो त्यति गाह्रो काम पनि छैन । यसका लागि सबैभन्दा ठूलो उदाहरण हुन् चर्चित गायक अदनान सामी । केहि समय अघिसम्म अदनान सामीको नाम मुखमा आउँदा उनको विशाल शरीरको छवि दिमागमा आउँने गथ्र्यो । तर अहिले अवस्था पहिले जस्तो रहेन ।…