कोरोना सङ्क्रमणबाट सिरहामा थप एक महिलाको मृत्यु

सिरहा।कोरोना सङ्क्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको शुक्रबार मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । उनमा बिहीबार कोरोना पोजेटिभ देखिएपछि गएराति अस्पताल भर्ना गरिएको थियो ।श्वासप्रश्वासमा समस्या बढेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा शुक्रबार अपरान्ह मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका…

Logo