कस्ता व्यक्तिले खान हुँदैन घ्यू ?

घ्यूलाई नेपाली भान्साको निकै लोकप्रिय आहार मानिन्छ । यसलाई धेरै मानिसहरूले आफ्नो दैनिक खानामा समावेश गर्दछन् । यसलाई रोटी, तरकारी दालमा लगाउनुका साथै सिधै खानाका साथ पनि खाइन्छ  ।  घ्यूले मुटुलाई धेरै तरिकाबाट फाइदा पुर्‍याउने सक्छ । खाली पेटमा घ्यू खानुका धेरै फाइदाहरू छन्, किनकि यसले पाचन प्रक्रियालाई सफा गर्छ र कब्जियत हुनबाट बचाउछ । घ्यूमा…

Logo