साउन महिना मनसुनको समय भएकाले यस महिनामा वायुमण्डलको आर्द्रताका कारण धेरै किसिमका ब्याक्टेरिया र भाइरसको उत्पत्ति हुने गर्छ । यस्तो अवस्थामा खानपानमा गरिएको कुनै पनि प्रकारको लापरवाहीले तपाईको पाचन प्रणालीमा समस्या ल्याउन सक्छ । आयुर्वेदका अनुसार साउन महिनामा कुन कुन कुराहरु खाँदा बिशेष ध्यान पुर्याउनुपर्छ, पढ्नुहोस् । १. पात भएका सागसब्जी पौष्टिकता र स्वास्थ्यको दृष्टिले…