यदि तपाई ७ घण्टाभन्दा कम सुत्नुहुन्छ वा पटक्कै सुत्नहुन्न भने, यो तपाईको स्वास्थ्यका लागि ठूलो चिन्ताको विषय हुन सक्छ । किनभने ७ घण्टाभन्दा कम सुत्नु भनेको हृदयघात लगायत मुटुसँग सम्बन्धी धेरै रोगहरूलाई आमन्त्रणा गरेको बुझिन्छ । यदि तपाइँ कम्तिमा ७ देखि ८ घण्टा सुत्नु भएन भने के हुन्छ ? भनेर सोच्दै हुनुहुन्छ भने सर्वप्रथम तपाई…