त्रिवि शिक्षण अस्पतालमा रोजगारी खूल्याे (सूचनासहित)

त्रिवि शिक्षण अस्पतालमा रोजगारी खूल्याे (सूचनासहित)


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ।

प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले बुधबार सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो।

योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएकाे छ।

 

Logo