काठमाडौं ‘रेड जोन’मा

काठमाडौं ‘रेड जोन’मा

केन्द्रबिन्दु
0
Shares

गत २४ घन्टामा देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यस अवधिमा ३३ सय ५७ जनामा गरिएको परीक्षणमा ३५७ जना संक्रमित भेटिएका हुन्। 

सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। हाल काठमाडौंमा हजार जनाभन्दा बढी सक्रिय संक्रमित रहेकाले ‘रेड जोन’मा परेको छ। 

 

Logo