‘तातोपानी खाँदैमा कोरोना निको हुँदैन’ : डा. बासुदेब पाण्डे (भिडियोसहित)

काठमाडौं ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो ।प्राविधिक मान्छेहरुले संवेदशील विषयमा बोल्दा ध्यान दिनु पर्ने महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले बताए । आफूलाई विज्ञ भनेर चिनाउने मान्छेहरु समेत अनावश्यक…

Logo