दाङको गढवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। सो पालिकालाई सोमबार जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा घोषणा गरेका हुन् । घोषणासँगै गढवाका ८ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र पनि हस्तान्तरण गरिएको छ । घोषणा कार्यक्रममा बोल्दै जिसस प्रमुख…