बन्दाकोबीको पातमा हुने फित्ते कीरा खाँदा कहाँ असर गर्छ ?

स्वास्थ्यको दृष्टिकोणले बन्दाकोबीको पातलाई स्वास्थ्यवर्धक खानेकुरा मानिन्छ । तर, बन्दाकोबीको पात खाँदा भने विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यदि यसको पातलाई खाने व्यक्तिले सावधानी नअपनाउने हो भने यसले खतरनाक समस्या निम्त्याउन पनि सक्छ । चिकित्सकहरूका अनुसार बन्दाकोबीको पातमा टेपवार्म फित्ते किरा पाइन्छ । यो फित्तेले सोझै मस्तिष्कमा असर गर्ने खालको हुन्छ । आजकाल अधिकांश खानेकुरामा…

Logo