कोरोनाबाट मृत्यु भएका काभ्रेका बृद्धको परिवारका ९ जनामा संक्रमण

काभ्रे ।काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएका ९८ बर्षीय वृद्धको परिवारमा ९ जनामा कोरोना पुष्टि भएको छ ।धुलिखेल अस्पतालमा उनको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका वृद्धको शव मंगलबार नै पशुपतिनाथस्थित विद्युतिय शव गृहमा अन्त्येष्टी गरिएको थियो ।कोरोनाबाट मृत्यु भएका उनको परिवारमा मंगलबार थप ७ जनामा गरि ९ जनामा कोरोना संक्रमण…

Logo