कोरोनाबाट बिपी कोइराला अस्पताल धरानमा एक महिलाको मृत्यु

काठमाडौं ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।शनिबार अस्पतालमा भर्ना भएकी ५० वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ।उनलाई विराटनगरस्थित न्यूरो अस्पतालबाट रिफर गरि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो ।विराटनगर घर भएकी उनी फोक्सो र थाइराइड सम्बन्धि रोगबाट पीडित थिइन् ।

Logo