काठमाडौं उपत्यकामा आज ९८ संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज ९८ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९ / ९ जना थपिएका छन् ।नेपालमा कोरोनाबाट आज ३ जनाको मृत्यु भएको छ । अब मर्नेहरुको कूल संख्या १०२ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । आज ४६८ जना थपिएका छन् ।…

Logo