काठमाडौं उपत्यकामा आज ११९ संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज थपिने संक्रमितको संख्या ११९ छ । आज काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जना गरी कुल ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या…

Logo