नेपालमा कोरोना संक्रमित २५ हजार नजिक

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा ५०० भन्दा बढी नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा नौ हजार ८५९ जनामा गरिएको पिसिआर परीक्षणमा ५२५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विहिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोरोना सङ्क्रमित २४ हजार…

Logo