थपिए १८० जना कोरोना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १५,९६४ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज १८० जना संक्रमित थपिएका छन् । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । उनले हालसम्म काठमाडौंमा समुदायमा कोरोना संक्रमण नफैलिएको पनि जानकारी दिए ।यस्तै निको हुनेहरु आज २६४ जना थपिएका…

Logo