प्रदेश नं. १ : कोरोना सङ्क्रमित ७० जना निको भएर घर फर्किए

मोरङ ।प्रदेश नं. १ बाट विहिबार ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक÷एक जना छन् । डिस्चार्ज हुनेहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना…

Logo