गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

कास्की ।गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान जारी गरेको विज्ञप्ती अनुसार प्रदेशका ४ जिल्लाहरुमा संक्रमित थपिएका हुन् ।आज थपिएका मध्ये म्याग्दीका ६ जना, स्याङ्जाका १, बाग्लुङका २ जना र नवलपरासी पूर्वका २ जनामा संक्रमण छन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको…

Logo