कर्णालीमा आज थप १६ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या ६५७ पुग्यो

काठमाडौं ।कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज दैलेखमा १० जनामा संक्रमित थपिएका छन् । दैलेखको डुंगेश्वर २ का दुई जना, गुँरासमा दुई जना, नौमुलेमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आठबीस नगरपालिकामा एक जनामा र नारायण नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएका हुन् ।यसैगरि सल्यान जिल्लाका ५…

Logo