आज थप एक जनासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत ।नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । आज थप एक जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि कूल संख्या ११ पुगेको छ ।बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोनाको पुष्टि भएको कर्णाली प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ ।मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा…

Logo