कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाका परिवारको रिपोर्ट नेगेटिभ

काठमाडौं ।कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिलाका परिवारको रिपोर्ट भने नेगेटिभ आएको छ ।उनका १४ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनका शिशुसहित श्रीमान तथा माइतीतर्फ आमा र बहिनीको पनि नमुना संकलन गरिएको थियो ।अहिले आइसोलेसनमा रहेका उनीहरुको ४८…

Logo