नुवाकोटका ९५ पत्रकारको कोरोना बीमा

नुवाकोट ।कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका जिल्लाका ९५ जना पत्रकारको सामूहिक कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले विदुर नगरपालिका र रुडेक नेपालको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो ।पत्रकार महासङ्घ नुवाकोटमा सदस्य रहेका तथा जिल्ला क्रियाशील पत्रकारहरुको बीमा गराइएको महासङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताए ।…

Logo