काभ्रेमा पनि देखियो कोरोना, कूल संक्रमित संख्या २७८ पुग्यो

काठमाडौं ।काभ्रेमा पनि कोरोना संक्रमण देखिएको छ । आज स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो ।तर काभ्रेका कुन ठाउँका हुन् भन्ने बारे मन्त्रालयले केही खुलाएको छैन । आज महोत्तरीमा पनि एक जनामा संक्रमण देखिएको छ । आज विहान पनि ९ जनामा कोरोना संक्रमण देखिएको थियो ।यससँगै पछिल्लो पटक २ जनामा नयाँ संक्रमण देखिएको छ । हाल…

Logo