स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोडमा सम्झौता

काठमाडौं ।सरकारले ओम्नि विजनेश कर्पोरेसन इन्टरनेशनले ल्याएको स्वास्थ्य सामग्रीमा भष्ट्राचार भएको भन्दै विवाद भएपछि गत चैत १६ गते नेपाली सेनालाई खरिद गर्ने जिम्मा दिएको थियो । उक्त जिम्मा पाए पछि नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि मङगलबार २ अर्ब २५ करोडको सम्झौता गरेको छ ।कोरोना भाइरस (कोभिड १९) उपचारको लागि प्राप्त स्वास्थ्य सामग्री नभएकोले…

Logo