‘भारतमा सङ्क्रमण बढिरहेको देख्दा देख्दै नेपालमा लकडाउन अन्त्य हुँदैन’ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भईरहेको लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताए।प्रधानमन्त्री ओलीका प्रेस…

Logo