कोरोना पोजेटिभ निको भई डिस्चार्ज

कैलाली ,कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । आज डिस्चार्ज हुनेको नाम पाना विक हो । वीरगञ्जबाट कैलाली आएकी उनलाई कोरोना भाइरसको पुष्टि भएपछि…

Logo