थपिए ४६८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २६,०१९ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । आज ४६८ जना थपिएका छन् । शुक्रबार ५९४ थपिएका थिए । सक्रिय संक्रमितको संख्या ८,१९३ रहेको छ । आज ११,०४७ को परिक्षण गरिएको थियो ।यस्तै निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । आज १२४ जना निको भएका छन् । शुक्रबार २४० जना…

Logo