काठमाडौं ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । आज पर्सा र मोरंगमा गरि २ जनाको मृत्यु भएको छ ।यस्तै काठमाडौं उपत्यकामा आज १७२ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ८, ललितपुरमा ३८ र काठमाडौंमा १२६ रहेका छन् ।यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । आज ६४१ जना थपिएका…